उपसभामुखको निर्वाचन चैत २७ गते हुने
- चैत्र २५, २०८२
- 0
उपसभामुख पदका लागि चैत २७ गते निर्वाचन हुने भएको छ।
सभामुख डोलप्रसाद अर्यालले उपसभामुख निर्वाचन प्रयोजनका लागि आजै कार्यतालिका प्रकाशन गर्न निर्देशन दिएका छन्।
चैत २२ गते सभामुख निर्वाचन भएको थियो।
प्रतिनिधि सभा बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख निर्वाचन गर्नुपर्ने व्यवस्था छ।
सभामुख रास्वपा उपसभापति अर्याल बनेका थिए। सभामुख र उपसभामुख एकै दलबाट बन्न मिल्दैन।
उपसभामुख रास्वपाबाहेक दलका सांसद निर्वाचित हुनेछन्।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







