रमेश लेखक पक्राउमा सर्वोच्चको कारण देखाऊ आदेश जारी

news-details

सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखक पक्राउको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।

सोमबार सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरे पनि रिहा गर्न अस्वीकार गरेको हो ।

जेन–जी जाँचबुझ आयोगको प्रतिवेदनले फौजदारी अभियोगमा मुद्दा चलाउन सिफारिस गरेपछि लेखक गत शनिबार पक्राउ परेका थिए ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया