राष्ट्रपतिबाट बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

news-details

काठमाडौं । रास्वपा वरिष्ठ नेता बालेन्द्र साह (बालेन) प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।

संसदको सबैभन्दा ठूलो दलको संसदीय दलको प्रमुखका हैसियतमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई संविधानको धारा ७६ को उपधारा १ बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

मध्यान्ह १२:३४ बजे उनले शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिने छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया