बालुवाटार छोड्ने तयारीमा प्रधानमन्त्री कार्की, खाली गरिन् निवास

news-details

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटार छोड्ने तयारी गरेकी छिन् ।

नयाँ सरकार गठन भएलगत्तै बालुवाटारको सरकारी निवास छोड्न उनले निवास खाली गराएकी हुन् । कार्कीले सबै सामान धापासीस्थित निजी निवासमा लगेकी हुन् ।

शुक्रबार नयाँ प्रधानमन्त्रीको शपथ लगत्तै उनी सिधै निजी निवास धापासी जानेछिन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया