रवि लामिछानेको मुद्दामा आज पनि सकिएन सुनुवाई

news-details

रास्वपाका सभापति रवि लामिछानेको अभियोगपत्र संशोधनविरुद्ध परेका रिटमा आज पनि सुनुवाई नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ।

सर्वोच्चका न्यायाधीशहरु विनोद शर्मा र अब्दुल अजिज मुसलमानको इजलासले मुद्दालाई मंगलबार सुनुवाई गर्ने गरी हेर्दाहेर्दैमा राखेको हो।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया