भक्तपुर–२ : रास्वपाका राजीवको अग्रता, एमालेका महेश दोस्रो
- फाल्गुन २२, २०८२
- 0
काठमाडौं । भक्तपुर-२ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रास्वपाका उम्मेदवार राजीव खत्रीले अग्रता कायमै राखेका छन् ।
रास्वपाका राजीव खत्रीले ३ हजार ६० मत ल्याउँदा एमालेका महेश बस्नेतले १ हजार ५७३ मतसहित पछ्याइरहेका छन् ।
त्यस्तै कांग्रेसका कबीर राना ४८४ मतसहित तेस्रो स्थानमा छन् । नेमकिपाका रमेश वैद्यले १६१ मत प्राप्त गरेका छन् । उज्यालो नेपाल पार्टीका जितराम लामाले ५५ मत र राप्रपाका विक्रम थापाले ७३ मत ल्याएका छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







