धादिङ बस दुर्घटना छानबिनका लागि कार्यदल गठन

news-details

काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ मा भएको बस दुर्घटनाको छानबिन गर्न सरकारले कार्यदल गठन गरेको छ ।

आज गृह मन्त्रालयले दुर्घटना छानबिनका लागि सहसचिवको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको हो ।

गएराति पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग२ख १४२१ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया