रास्वपाले सार्वजनिक गर्‍यो वाचापत्र (पूर्णपाठ)

news-details

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनावी वाचापत्र सार्वजनिक गरेको छ। फागुन २१ गतेको चुनावका लागि कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट वाचा पत्र सार्वजनिक गरेको हो।

सभामा पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन साह, उपसभापतिद्वय डिपी अर्याल, स्वणिम वाग्लेलगायत नेताहरूले सार्वजनिक गरेका हुन्।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया