निर्वाचन आयोग अगाडि देउवा र गगन पक्ष आम्नेसाम्ने, कसको पक्षमा आउला निर्णय ?

news-details

निर्वाचन आयोग अगाडि शेर बहादुर देउवा र गगन थापा पक्षका नेपाली कांग्रेसका नेता एवम कार्यकर्ताहरुले आम्नेसाम्ने भएर नाराबाजी गरेका छन् ।

पार्टीको वैधानिकताका लागि भन्दै आयोगको गेट अगाडि दुवै पक्षका कार्यकर्ताहरु भेला भएका हुन् ।

जसका कारण आयोगका गतिविधि नै प्रभावित भइरहेको छ भने सवारी आवतजावतमा समेत समस्या भइरहेको छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया