विधायन व्यवस्थापन समितिको बैठक बस्दै

news-details

काठमाडौं । आज राष्ट्रिय सभा अन्तरगत विधायन व्यवस्थापन समिति बैठक बस्ने तय भएको छ ।

शुक्रबार विधायन व्यवस्थापन समितिको १४८ औं बैठक समितिको बैठक कक्ष बिहान ११ः३० बजे तय भएको हो ।

बैठकमा चलचित्र विधेयक, २०८१ मा दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया