प्रधानमन्त्री कार्की र जाँचबुझ आयोगबीच छलफल
- पुस २, २०८२
- 0
काठमाडौं । भदौ २३ र २४ गते भएका घटनाको अनुसन्धानका लागि गठित जाँचबुझ आयोगका पदाधिकारीले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन्। सिंहदरबारमा भएको भेटमा आयोगले काम सम्पन्न गर्न एक महिनाको समय थप आवश्यक रहेको जानकारी गराएको छ।
आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले छलफलपछि आगामी साताबाट राजनीतिक दलका नेताहरूसँग बयान लिने तयारी भइरहेको बताए।
मन्त्रिपरिषद्को असोज ५ गतेको निर्णयअनुसार घटनाको छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गरिएको थियो।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







