ओली टिमबाट उपमहासचिवमा उठ्ने शेरबहादुर तामाङको घोषणा
- मंसिर १८, २०८२
- 0
नेकपा एमालेका वर्तमान स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले आसन्न ११औँ महाधिवेशनमा उपमहासचिवका लागि प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् ।
अध्यक्षमा केपी शर्मा ओलीलाई समर्थन गर्दै उनले उपमहासचिवमा दाबेदारी पेस गरेका हुन्।
नेता तामाङले भने, ‘पार्टीको ११औं महाधिवेशनमा अध्यक्षमा केपी ओलीलाई समर्थन गर्दै उपमहासचिवमा मेरो सशक्त दाबी रहन्छ।’
सिन्धुपाल्चोकका तामाङ पूर्वमन्त्रीसमेत हुन्।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







