प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले गर्‍यो दल दर्ता

news-details

नेकपा एमालेले प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता गरेको छ।

एमाले केन्द्रीय निर्वाचन विभाग प्रमुख नीरज आचायले पार्टीले मंगलबार दल दर्ता गरेको जानकारी दिए। उनका अनुसार एमाले प्रतिनिधि सभातर्फ ६६ औं नम्बरमा दर्ता भएको छ।

एमालेले यसअघि राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गरेको भए पनि प्रतिनिधि सभातर्फ भने दर्ता गरेको थिएन।

 

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया