पत्रकार दिपेन्द्र खनिंया मृत अवस्थामा फेला

news-details

पत्रकार तथा रेडियो अडियोका संस्थापक दिपेन्द्र खनिया मृत फेला परेका छन् । उनी बानेश्वरस्थित घरमै मृत फेला परेका हुन् ।

घरमा कोही नभएको बेला आफ्नै घरको भर्‍याङको रेलिङमा पासो लागेको अवस्थामा उनको शव फेला परेको हो ।

उनले आत्महत्या गरेको हुन सक्ने आशंका गरिएको छ । उनका श्रीमती र एक छोरी छिन् । उनी हास्यव्यंग्य रेडियो ‘रेडियो अडियो’ का सञ्चालक थिए ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया