फेरि सर्‍यो कांग्रेस केन्द्रीय समिति बैठक

news-details

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको मिति फेरि परिवर्तन गरिएको छ ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार मंसिर १ (आज) गते दिउँसो २ः०० बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भनिएको अब बैठक मंसिर ४ गते बिहीबार दिउँसो २ः०० बजे बस्ने भएको हो । यसअघि शनिबार बस्ने भनिएको बैठक मंसिर १ गतेलाई सारिएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया