मधेशका सभामुख मण्डलले ५ सांसदलाई गरे पदमुक्त

news-details

मधेशमा सभामुख रामचन्द्र मण्डलले पाँचजना सांसदलाई पदमुक्त गरेका छन् ।

आज उनीमाथि अविश्वासको प्रस्ताव दर्ता गरेसँगै उनले पाँचजनालाई पदमुक्त गरेका हुन् ।

लगातार १० पटक प्रदेशसभा बैठकमा अनुपस्थित भएको भन्दै सभामुख मण्डलले उनीहरूलाई पदमुक्त गरेका हुन् ।

पदमुक्त हुनेमा नागरिक उनमुक्ति पार्टीकी सांसद, उर्मिला देवी सिंह, जसपाका सांसद मनिष कुमार सुमन, सप्तरी, संजय कुमार यादव, सिंहासन सा कलवार र सारदा संकर प्रसाद कलवार रहेका छन् ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया