मतदाता नामावलीमा नाम दर्ता गर्दै युवाहरु

news-details

जिल्ला निर्वाचन कार्यालय ललितपुरमा मतदाता नामावलीमा दर्ता गर्ने युवाहरु संख्या बढ्दै गएको छ ।

निर्वाचन आयोगले अनलाइनमा फारम भरेपछि उक्त फारमका आधारमा जहाँसुकै गएर फोटो र बायोमेट्रिक दिन सकिने भएपछि मतदाता नामावलीमा दर्ता गर्नेहरुको संख्या उस्तै छ ।

फागुन २१ मा घोषणा भएको निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गराउन निर्वाचन आयोगले कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्नेछ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया