जेनजी आन्दोलनमा निधन भएकामध्ये ४५ जनालाई सहिद घोषणा गर्ने सरकारको निर्णय (सूचीसहित)

news-details

सरकारले भदौ २३ र २४ गते भएको आन्दोलनमा परी मृत्यु भएकामध्ये ४५ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ ।

सञ्चारमन्त्री जगदिश खरेलले ४५ जनालाई सहिद घोषणा गरिएको र थपका बारेमा अध्ययन भइरहेको जानकारी दिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया