सोलुखुम्बुको लोबुचेमा हेलिकप्टर दुर्घटना, क्याप्टेन खड्काको अवस्था सामान्य

news-details

काठमाडौं । सोलुखुम्बुको लोबुचेमा हेलिकप्टर दुर्घटना भएको छ । हिउँमा फसेकाहरुलाई लिँन जाँदा दुर्घटना भएको बताइएको छ ।

अल्टिच्युड एयरको नाइन एन एमएसको हेलि दुर्घटना भएको हो । दुर्घटनामा पाइलट सकुशल विवेक खड्का सकुशल रहेका छन् ।

अहिले पाइलटलाई लिनका लागि लुक्लाबाट कैलाश एअरको हेलिकप्टर त्यहाँ जाँदैछ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया