देउवा दम्पती उपचारका लागि सिंगापुर प्रस्थान

news-details

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थप उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन् ।

देउवा पत्नि आरजु राणा देउवासहित थप उपचारका सोमबार राति ११ः०५ बजे सिंगापुर एयरलाइन्समार्फत त्यसतर्फ प्रस्थान गरेका हुन् ।

गत भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा देउवा दम्पती आफ्नै निवास बूढानीलकण्ठमा आन्दोलनकारीको आक्रमणमा परेका थिए ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया