तस्वीरमा हेर्नुहोस् जेनजी आन्दोलनमा ध्वस्त भएको सवारी साधनहरु
- अशोज २९, २०८२
- 0
जेनजी आन्दोलनमा ध्वस्त भएका सवारी साधन बाइक र कारहरु सबै संसद भवन पछाडि राखिएको छ ।
संसद् भवन प्रयोग गर्न लायकको नभएपछि यस परिसरमा आगजनी गरिएका सवारीसाधनहरू राखिएको हो भने यसको व्यवस्थापन अझै पनि हुन सकेको छैन् ।
आन्दोलनका क्रममा राजधानीका मुख्य सरकारी कार्यालय, सडक र पार्किङ क्षेत्रमा पार्क गरिएका सरकारी सवारीसाधनहरूमा प्रदर्शनकारीहरूले आगजनी गरेका थिए ।







0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







