त्रिवि जग्गा खोजबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

news-details

त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ ।

समितिले सरकारलाई पेश गरेको प्रतिवेदन आइतबार सार्वजनिक भएको हो । उक्त प्रतिवेदन यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाइएको थियो । तर, सार्वजनिक भने गरिएको थिएन ।

अन्तरिम सरकार बनेपछि शिक्षामन्त्री नियुक्त भएका महावीर पुनले उक्त प्रतिवेदन चाँडै सार्वजनिक गर्ने बताएका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया