गुण्डुमा एमालेको सचिवालय बैठक जारी

news-details

नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक जारी छ ।

बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुण्डुमा बसिरहेको हो ।

बैठकले २९ गते बस्ने केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्ने बताइएको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया