माइतीघर मण्डलामा प्रहरी तैनाथ, निकोलस भुसालसहित केही पक्राउ

news-details

जेन-जीका नाममा विभिन्न समूहको सम्भावित प्रदर्शनलाई ध्यान दिँदै काठमाडौंका विभिन्न क्षेत्रमा सुरक्षा निगरानी बढाइएको छ । विशेषगरी माइतीघर मण्डलामा प्रहरी तैनाथी बढाइएको छ ।

जेनजीको माग पूरा नभएको भन्दै प्रदर्शनमा पुगेका डा. निकोलस भुसालसहित केहीलाई प्रहरीले पक्राउ गरेको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया