दशैंमा सुनसान बने काठमाडौंका सडक (तस्विरहरू)
- अशोज १४, २०८२
- 0
नेपालीहरुको महान पर्व विजया दशमी ९बडा दशैँ० मनाउन आम सर्वसाधारण शहरबाट गाउँ फर्किएसँगै काठमाडौंका सडकहरू सुनसान भएका छन् । बडा दशैँ तथा तिहार मनाउन सर्वसाधारणहरु गाउँ फर्किएकाले काठमाडौंका मुख्य स्थानका सडकहरू प्राय सुनसान जस्तै भएका छन् ।





तस्विरहरू : महेश बम
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







