जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरुको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि (तस्वीरहरू)

news-details

जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाहरुको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानमा साथ अन्त्येष्टि गरिएको छ ।

टिचिङ अस्पतालमा पोष्टमार्टमपछि परिवारलाई जिम्मा लगाएसँगै ज्यान गुमाएकाहरूको नगर परिक्रमासहित शवयात्रा गरिएको थियो ।

मृत्यु भएकाहरु मध्ये चारजनाको पशुपतिमा राष्ट्रिय झण्डा ओढाई राष्ट्रिय सम्मानमा साथ अन्त्येष्टि जारी छ ।

तस्विर : दामोदर सापकोटा/बिजेन अमात्य

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया