नागरिक सरकारको तयारीमा शीतल निवास, तैनाथ छन् नेपाली सेना

news-details

नागरिक सरकार गठन गर्ने सन्दर्भमा राष्ट्रपति निवास शीतल निवासमा निरन्तर संवाद जारी छ ।

भीभीआइपीहरुको ओहोरदोहोर भइरहेकाले शीतल निवास क्षेत्रमा नेपाली सेनाले सुरक्षा व्यवस्था कडा बनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया