काठमाडौं उपत्यकाको सडकमा बढ्यो चहलपहल (तस्वीरहरु)

news-details

नेपाली सेनाले अत्यावश्यक कामका लागि खुकुलो गरेसँगै उपत्यकाको सडकमा चहलपहल बढेको छ ।

सेनाले काठमाडौं, ललितपुर, भक्तपुरमा आज दिउँसो कफ्र्यू हटाएको छ भने निषेधाज्ञा भने जारी राखेको छ ।

तस्विर : बिजेन अमात्य

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया