प्रधानमन्त्री ओली र रुसका राष्ट्रपति पुटिनबीच भेटवार्ता

news-details

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र रुसका राष्ट्रपति भ्लादिमीर पुटिनबीच भेटवार्ता भएको छ ।

सांघाई सहयोग संगठन शिखर सम्मेलनमा सहभागी हुन चीनको तियान्जिनमा रहेका उनीहरुबीच सोमबार भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

भेटमा दुई पक्षीय सम्बन्ध र विश्व शान्तिका बारेमा कुराकानी भएको थियो ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया