कम्बोडियाका प्रधानमन्त्री र माल्दिभ्सका राष्ट्रपतिसँग प्रधानमन्त्री ओलीले गरे भेटवार्ता
- भदौ १६, २०८२
- 0
प्रधानमन्त्री केपी ओलीले कम्बोडियाका प्रधानमन्त्री सोमदेक मोहा बोरभोर तिपाहदे र माल्दिभ्सका राष्ट्रपति डा मोहमद मिज्जुबीच दुईपक्षीय भेटवार्ता गरेका छन्।
शाङ्घाई सहयोग संगठन (एससिओ) प्लस को शिखर सम्मेलनका क्रममा चीनको थियानजिनमा रहेका ओलीले विभिन्न देशका राष्ट्रप्रमुख भेटिरहेका छन्।
यसअघि लाओ जनप्रजातान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सोनेसाइ सिपानडोनसँग भेटेका थिए। यसपछि प्रधानमन्त्री ओलीले रुसका राष्ट्रपति भ्लादिमीर पुटिनसँग पनि भेट्दैछन्।
आज प्रधानमन्त्री ओलीले सांघाई सहयोग सङ्गठन (एससीओ) प्लस को शिखर सम्मेलनलाई सम्बोधन गर्दैछन्।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







