मनाङ प्रदेशसभा-२ मा कार्तिक १७ गते उपनिर्वाचन हुने
- भदौ १३, २०८२
- 0
मनाङ क्षेत्र नम्बर १ को प्रदेशसभा–२ मा कार्तिक १७ गते उपनिर्वाचन हुने भएको छ ।
निर्वाचन आयोगले आज उपनिर्वाचनको मिति तय गरेको हो । प्रदेशसभा सांसद राजिव गुरुङ (दीपक मनाङे) पदमुक्त भएपछि उक्त क्षेत्र रिक्त छ ।
ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेका मनांगेलाई गत असार ४ गते सर्वोच्चका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र कुमार चुडालको संवधानिक इजलासले पदमुक्त हुने फैसला सुनाएको थियो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







