एमालेले आज गणतन्त्र उत्सव मनाउदै
- जेष्ठ १५, २०८२
- 0
नेकपा एमालेले आज गणतन्त्रको अवसरमा भव्य कार्यक्रम गर्ने भएको छ ।
बिहिबार भृकुटीमण्डप, रत्नपार्क, सहिदगेटमा भेला भई गणतन्त्र उत्सव गर्ने भएको हो ।
कार्यक्रम ११ बजे देखि १४ बजे सम्म हुने बताइएको छ । सोही क्षेत्रमा एमालेको कार्यक्रम सकिएपछि राजावादीको कार्यक्रम हुनेछ ।
आजको कार्यक्रम कसैको विरोधमा नभइ जनताको उपलब्धीमा खुसियाली प्रकट गर्ने समारोह रहेको एमालेले जनाएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







