पूर्वमन्त्री एवं वामपन्थी नेता प्रदीप नेपालको निधन
- बैशाख २३, २०८२
- 0
पूर्वमन्त्री एवं वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ।
७१ वर्षीय नेपालको आज नर्भिक अस्पतालमा निधन भएको हो ।
नेपाल पार्किन्सन लगायत रोगबाट पीडित थिए।
सम्बन्धित शीर्षकहरु
0 प्रतिक्रिया
ताजा अपडेट
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







