सरकारमा कुनै समस्या नरहेको उच्चस्तरीय संयन्त्रको निष्कर्ष
- बैशाख ३, २०८२
- 0
आज बसेको सत्ता गठबन्धनको उच्चस्तरीय संयन्त्रको बैठकले गठबन्धन र सरकारमा कुनै समस्या नरहेको निष्कर्ष निकालेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संयन्त्रको बैठकले कुनै समस्या नरहेको निष्कर्ष निकालेको हो ।
बैठकपछि गृहमन्त्री रमेश लेखकले सरकारमा कुनै समस्या नरहेको स्पष्ट पारे । ‘हाम्रो बीचमा कुनै समस्या छैन । बाहिर आएका कुरा असत्य हो । दुई नेतासहित बसेका छौं,’ उनले भने ।
उनले बाहिर आएको जस्तो गठबन्धनमा तित्तता आएको, सरकार ढल्ने लगायतका हल्लामा कुनै सत्यता नरहेको स्पष्ट पारेका हुन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







