त्रिचन्द्र क्याम्पसमा स्ववियूको निर्वाचन आज हुँदै
- चैत्र १९, २०८१
- 0
त्रिचन्द्र क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचन आज हुँदै छ ।
यसअघि स्थगित भएको निर्वाच मंगलबार भने हुन लागेको हो । मतदान विहान ८ बजेबाट सुरु हुने बताइएको छ ।
नेविसंघका सभापति उम्मेदवार गोविन्द कोइराला र अनेरास्ववियुबाट प्रमित विष्ट छन् भने सचिवमा नेविसंघबाट आशिष गिरी र अनेरास्ववियुबाट सुमन पुलामी,कोषाध्यक्षमा नेविसंघबाट दुषयन्त गौतम र अनेरास्ववियुबाट सुवास विडारी रहेका छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







