एसईईको अन्तिम दिन: विद्यार्थीहरूको मुस्कान (फोटोफिचर)
- चैत्र १५, २०८१
- 0
२०८१ चैत ७ गतेबाट सुरू भएको माध्यमिक शिक्षा परीक्षा एसईई शुक्रबार समाप्त भएको छ ।
आज अन्तिम दिन ऐच्छिक द्वितियसँगै एसईई परीक्षा सकिएको हो ।
तस्बिरहरू : बिजेन अमात्य
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]











