चैत्र १५ गते वृहत् जनसभा गर्दै समाजवादी मोर्चा
- चैत्र १, २०८१
- 0
समाजवादी मोर्चाको बैठकले नागरिक समाजका अगुवासँग अन्तरक्रिया गर्ने निर्णय गरेको छ । शनिबार होटल हिमालयमा अन्तरक्रिया गरेपछि पत्रकार सम्मेलन गर्ने तयारी गरिएको मोर्चाले जनाएको छ ।
शुक्रबार बसेको बैठकमा पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको मोर्चाका नेता खड्गबहादुर विश्वकर्माले जानकारी दिए ।
साथै मोर्चाले पत्रकार सम्मेलनमार्फत चैत्र १५ गते आयोजना गर्न लागिएको कार्यक्रमका बारेमा जानकारी दिने पनि जनाएको छ । राष्ट्रियता र स्वाधिनताको रक्षाका लागि १५ गते काठमाडौंमा हजारौँको सहभागितालाई सुनिश्चित बनाउने निर्णय भएको जनाइएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







