हृदयघात भएपछि पूर्वयुवराज पारस शाह नर्भिकमा भर्ना, अवस्था सुधारोन्मुख
- फाल्गुन १९, २०८१
- 0
पूर्वयुवराज पारस शाहलाई हृदयाघात भएपछि नर्भिक अस्पताल भर्ना भएका छन्।
निवासमै आइतबार साँझ हृदयाघातको लक्षण देखिएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा पुर्याइएको थियो ।
अहिले पारसलाई आइसियुमा राखेर उपचार भइरहेको छ। अहिले पारसको अवस्था सुधारोन्मुख रहेको बताइएको छ।
पारसलाई योसहित चौथोपटक हृदयाघात भएको हो।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







