दक्षिणा बुझेर विदा भए साधुसन्त (तस्बिरहरु)
- फाल्गुन १६, २०८१
- 0
महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथमा मेला भर्न आएका साधु सन्तहरुलाई बाटो खर्च स्वरुप दक्षिणा बाँडिएको छ । शुक्रवार वर्गीकरणका आधारमा उनीहरुलाई दुई सय रुपैंयाँदेखि नौं हजारसम्म दक्षिणा प्रदान गरिएको थियो ।
पशुपतिनाथ मन्दिरको मूल गेट अगाडि एक कार्यक्रम गरी उनीहरूलाई बाटो खर्चसहित बिदाइ गरिएको हो ।
साधु सन्तहरुलाई शुक्रवार दिउँसो सम्मको खाना र आवासको समेत व्यवस्था गरिएको कोषले जानकारी दिएको छ ।
तस्बिरहरु : बिजेन अमात्य
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]















