तस्वीरमा हेर्नुहोस् रोल्पाको घोडागाउँ
- फाल्गुन १०, २०८१
- 0
घोडागाउँ नेपालको पहाडमा अवस्थित रोल्पा जिल्लाको सुनिलस्मृति गाउँपालिका १ मा पर्ने सुन्दर गाउँ हो । पूर्ण खोप घोषणा गरिएको घोडागाउँलाई धार्मिक तथा साँस्कृतिक पर्यटन, ऐतिहासिक स्थल, युद्ध पर्यटकको विशेष महत्वपूण स्थानको रुपमा लिइन्छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]















