बूढानीलकण्ठमा प्रहरीको छापा, २४ जना भारतीय पक्राउ
- फाल्गुन ६, २०८१
- 0
काठमाडौँको बूढानीलकण्ठमा प्रहरीले छापा मारेको छ ।
अनलाइन जुवा खेलाउने गरेको सूचनाका आधारमा प्रहरीले छापा मारेको हो । छापा मारेर प्रहरीले २४ जना भारतीयलाई पक्राउ गरेको छ ।
उनीहरूले १ अर्ब ६४ करोड ३९ लाखको कारोबार गरेको पाइएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले उनीहरूको साथबाट २१ थान मोबाइल र ३८ थान ल्यापटप पनि बरामद गरेको हो ।
सम्बन्धित शीर्षकहरु










