तस्वीरमा हेर्नुहोस् दाङको सुन्दर भालुवाङ बजार
- फाल्गुन २, २०८१
- 0
लुम्बिनी प्रदेश राजधानी दाङको भालुवाङ बजार पश्चिम नेपालकै एक प्रमुख व्यापारिक केन्द्र हो । राप्ती नदीको किनारमा रहेको यो बजार अर्घाखाँची, प्युठान र कपिलवस्तुको सङ्गम स्थल हो ।
यसलाई रोल्पा र गुल्मी जिल्लाको पुरानो नाकाको रुपमा लिइन्छ । स्वर्गद्वारी मन्दिरको द्वारको रुपमा रहेको भालुवाङ चुरे पहाड, जंगल, चिसो हावापानी र राप्ती नदी यस क्षेत्रको गहना हो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]














