एकीकृत समाजवादीको सचिवालय बैठक जारी
- माघ १७, २०८१
- 0
नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक जारी छ । विपक्षी दलको बैठक सकिएसँगै पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सचिवालय बैठक सुरु भएको हो ।
संसद् अधिवेशन र सरकारले प्रस्तुत गरेको अध्यादेशबारे पार्टीको धारणा तय गर्न बैठक बसेको हो । पछिल्लो राष्ट्रिय राजनीति र पार्टीको गतिविधिबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







