दीपक मनाङेको मुद्दामा पूर्णपाठ सार्वजनिक (पूर्णपाठसहित)
- पुस २१, २०८१
- 0
गण्डकी प्रदेशका निलम्बित सांसद दीपक मनाङेको मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ ।
सर्वोच्च अदालतले मनाङेलाई ज्यान मुद्दामा पाँच वर्षको कैद फैसला सुनाएको थियो । गत कार्तिक २० गते न्यायाधीशद्धय नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजसालले मनांगेलाई दोषी ठहर गरेको थियो ।
उनलाई कार्तिक २७ गते पक्राउ गरेर जेल चलान गरिएको थियो ।
फैसलाको पूर्णपाठ-
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







