टोखावासीलाई चाकु बनाउने चटारो (तस्बिरहरू)
- पुस १४, २०८१
- 0
माघे सङ्क्रान्ति नजिकिएसँगै काठमाडौंको उत्तरी क्षेत्र टोखाका उद्योगीलाई चाकु बनाउने चटारोले छोपेको छ।
चाकु माघे संक्रान्ति अर्थात् जाडो याममा धेरै सेवन गरिने परम्परागत एवं मौलिक परिकार हो ।
सामान्य रूपमा अन्य समयमा यसको प्रयोग भएता पनि माघे संक्रान्तिको बेला बढी खपत हुने गर्छ ।
काठमाडौं उपत्यकाभित्र पनि टोखाको चाकु बढी लोकप्रिय छ ।
चाकु भन्ने बित्तिकै टोखा भन्ने बुझ्ने चलन छ । यद्यपि, टोखा चाकुको लागि प्रख्यात ठाउँ हो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]














