आकाशबाट यस्तो देखियो गोङ्गबु बसपार्क र विष्णुमती नदी
- पुस ६, २०८१
- 0
विष्णुमती नदी नेपालको काठमाडौं उपत्यकामा बग्ने एक नदी हो जुन काठमाडौंको उत्तरमा शिवपुरी पर्वतको टोखाबाट सुरु हुन्छ। यो पुरानो काठमाडौं महानगरपालिकाको पश्चिमी भाग भएर बग्छ।
यो हिन्दु र बौद्ध धर्मावलम्बीका लागि पवित्र नदी हो। शाब्दिक अर्थमा विष्णुमतीको अर्थ भगवान विष्णुको प्रिय नदी हो।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]











