रुपन्देहीमा रवि लामिछानेको बयान आज पनि
- कार्तिक २८, २०८१
- 0
बुटवलको सुप्रिम सहकारीको बचत ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा आज पनि हुने भएको छ ।
हिजो दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म प्रारम्भिक सोधपुछ गरिएको र आज बिहान १० बजे पुनः बयान लिइने बताइएको छ ।
संसदीय छानबिन समितिको प्रतिवेदन अनुसार सुप्रिम सहकारीबाट लामिछाने र छविलाल जोशीको नाममा क्रमशः १ करोड ९६ लाख र २ करोड ५० लाख रुपैयाँ गोर्खा मिडियामा आएको छ । यस प्रकरणमा सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ थुनामा छन् भने ६ जना धरौटीमा रिहा भएका छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







