प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

news-details

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । बैठक आज साँझ प्रधानमन्त्री कार्यालयमा बस्नेगरी बोलाइएको सचिवालयले जनाएको छ ।

आजको बैठकमा केही नियुक्ति र बढुवाको सिफारिस हुने जनाइएको छ । प्रधानमन्त्री अस्वस्थ भएपछि अघिल्लो हप्ता नियमित बैठक बस्न सकेको थिएन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया