गण्डकीको वन मन्त्रीमा काँग्रेसका पौडेल नियुक्त
- कार्तिक ५, २०८१
- 0
गण्डकी प्रदेशको वन मन्त्रीमा भेषबहादुर पौडेल नियुक्त भएका छन् ।
लमजुङका पौडेललाई मुख्यमन्त्री सुरेन्द्रराज पौडेलले मन्त्री नियुक्त गरेका हुन् । स्वतन्त्र सांसद राजीव गुरुङले राजीनामा दिएपछि वन मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीले नै सम्हाल्दै आएका थिए ।
नवनियुक्त मन्त्री पौडेल काँग्रेसका हुन् । उनी गगन थापा निकट मानिन्छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







