दशैमा बन्द रहेका सरकारी कार्यालयहरु आजदेखि खुल्दै
- अशोज २९, २०८१
- 0
विजयादशमीका बेला बन्द भएका सरकारी कार्यालयहरु आजदेखि खुल्दैछन् ।
सरकारले सरकारी कार्यालयहरुमा असोज २४ गतेदेखि (फूलपाती) देखि २८ गते (द्वादशी) सम्म बडादशैं मनाउन सार्वजनिक बिदा दिएका थियो । आजबाट सरकारी कार्यालयका सबै सेवाहरु नियमित रुपमा सञ्चालन हुनेछन् ।
बडादशैंको टीका लगाउने क्रम भने आज पनि जारी छ । दशैं सकिन लागेको र सरकारी कार्यालय पनि आजदेखि खुलेकाले गाउँघर गएकाहरु आफ्नो कर्मभूमि फर्किन थालेका छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







